Introduction

आरुघाट गाउँपालिका वडा नं. ९ मा अवस्थित यस भीमोदय बहुमुखी क्याम्पस एक सामुदायिक क्याम्पस हो । मध्यम तथा निम्न वर्गका विद्यार्थीहलाई पनि गुणस्तिरीय उच्च शिक्षा प्रदान गर्नु यस क्याम्पसको प्रमुख उद्देश्य हो । विभिन्न जाति, महिला, दलित, गरीब, आदिवासी, जनजाती, सिमान्तकृत, अल्पसंख्यक, जेहन्दार, अपाङ्ग आदिलाई आर्थिक सहयोग गरी उच्च शिक्षामा पहुँच पु¥याउन यो छात्रबृत्ति कार्य तयार पारिएको छ । छात्रवृत्ति व्यवस्थापन तथा वितरण कार्य क्याम्पस संचालक समिति द्वारा गठित छात्रवृत्ति समितिले गर्ने छ ।

छात्रवृत्तिका प्रकार
क) जेहन्दार छात्रवृत्ति
ख) सिमान्तकृत छात्रवृत्ति